काठमाडौं- धनगढी उपमहानगरपालिका-३ बिएमबी सप्लायर्समा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ।
आगलागीको कारण र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Nov 17, 2021| 13:23 बुधबार, मंसिर १, २०७८