हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसले गर्दा आज देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
छोराछोरी हेर्ने मुख्य जिम्मा महिलाको मात्र हो भन्ने बुझाइ र सोही अनुसारको अभ्यास समाजमा छ। छोराछोरी स्कुल पठाइदिए तीनलाई बेलाबेला ख्वाउनु, प्याउनु र स्याहार्नु नपर्ने हुँदा केहीबेर भए पनि ढुक्क...
‘निजामती सेवा ऐन नहुँदा समस्या भएकाले समग्र सासन पद्धतिमा सुधार ल्याउन संघीय निजामती सेवा ऐन आवश्यक भएको हो। ऐन आउनासाथ कर्मचारीका सरुवावढुवा, उमेरहद लगायतका समस्या समाधान हुनेछ।’
योग गुरु रामदेवले प्रवर्द्धन गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी उद्घाटन कार्यक्रममा शुक्रबार प्रधानमन्त्री लगायत ठूला राजनीतिक दलका सबैजसो शीर्ष नेताहरु पुगे।
पाल्पाको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लागेको छ। जिल्लाको तिनाउ गाउँपालिका–४ सत्यवतीमा रहेको सत्यवती बज्यैको मन्दिरमा चिच्याएर वर माग्ने धार्मिक परम्परा छ।
धनगढी उपमहानगरपालिका-२ शिखर टोलमा बस्दै आएका बाजुराको खप्तड छेडेदह गाउँपालिका-२ का बहादुर रोकायाका १० वर्षीय छोरा निशान बिहीबार साझँ मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ बस्ने वर्ष २१ का मिनीट्रक चालक नवीन कुँवरसहित ट्रकलाई कार्यालयमा ल्याएर सामान जाँच गर्दा बिनाबिल भारतबाट भन्सार छली ल्याएको...
हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नम्बर १ मा आंशिकदेखि सामान्य बदली भई बाँकी प्रदेशमा सामान्यतया बदली रहेको...