बुधबार, भदौ ३, २०८३

समाज

एमाले महाधिवेशन : यातायात व्यवस्थित गर्न सय जना ट्राफिक प्रहरी थपिँदै

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप प्रहरी परिचालन गर्न लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

कालापानीमा जनगणना गर्ने भनेको सरकारलाई छाङ्‌रु र तिंकर पुग्‍नै सकस

नेपालतर्फको बाटो भत्किएकोका कारण समय धेरै लाग्‍ने भएको र भारतले सहज पहुँच नदिएपछि छाङ्‌रु र तिंकरमा हेलिकोप्टरमार्फत जनगणना टोली पुर्‍याउने तयारी गरिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

भारतीय स्वतन्त्रता दिवसको कार्यक्रममा देउवा पनि प्रमुख अतिथि हुने

भारतले आगामी जनवरी २६ मा मनाइने ७३ औं गणतन्त्र दिवसका अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई प्रमुख अतिथि बनाउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

कालापानी र लिम्पियाधुराको जनगणना नगरे राष्ट्रघात गरेको ठहरिन्छ : बुद्धिनारायण श्रेष्ठ

केन्द्रीय तथ्यांक विभागले कार्तिक २५ गतेदेखि सुरु गरेको जनगणना आगामी बिहीबार सम्पन्न हुने तयारी गरेको तर कालापानी र लिम्पियाधुरा क्षेत्रमा बाटोको असुविधा भएको भन्दै गणकहरू नखटाइएको प्रति उनले आश्चर्य प्रकट...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै वकिलहरु बसे सर्वोच्चमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि आन्दोलन जारी राखेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

आगलागीबाट लेकसाइडका ५ पसलमा क्षति

बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

बैतडी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

जीपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

गुडिरहेको ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका-२ का २२ वर्षीय लोकबहादुर वली रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

उच्च हिमाली र पहाडी भूभागमा हिमपातको सम्भावना

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

रामदेवको टिभी उद्घाटन: एउटा झुट लुकाउन अर्को झुटको सहारा

- पतञ्‍जली योगपीठ नेपालले आइतबार दुईवटा टेलिभिजन पतञ्‍जली नेपाल र आस्था नेपाल च्यानलको उद्घाटनबारे भइरहेको आलोचनालाई रोक्‍नका लागि अर्को झुटको साहरा लिएको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

मानव अधिकार प्रतिष्ठान अध्यक्षमा खरेल निर्वाचित

२०५३ सालदेखि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको १०औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। संस्थाको अध्यक्षमा फेरि पनि भवानीप्रसाद खरेल निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

जग्गा प्रकरणमा पक्राउ परेका इन्जिनियर चौरासीयालाई रिहाइको माग गर्दै कुमारी बैंकमा धर्ना

नेपाल भ्यालुयर्स एसोसिएशनमा आबद्ध इन्जिनियरिङ कन्सल्टेन्सी अन्तर्गतका प्राविधिक इन्जिनियरहरुले आइतबार बैंकमा धर्ना दिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

अभिभावकलाई ओलीको टिप्स : बच्चालाई गाली नगर्नुस्, बदमास छ नभन्नुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालबालिकाहरूप्रति कस्तो व्यवहार गर्ने टिप्स दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

पतञ्‍जलीले चलाउन लागेका टिभी च्यानलमा सरकारी टोली

भारतीय योगगुरु रामदेवको संस्था पतञ्जलि योगपीठ नेपालले इजाजतपत्र नै नलिई दुईवटा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेपछि नियामक निकायले चासो व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

रामदेवको टेलिभिजन च्यानल गैरकानुनी, प्रधानमन्त्रीले उद्घाटन गर्नु आपत्तिजनक : पत्रकार महासंघ

भारतीय योगगुरु रामदेवको पतञ्जली योगपिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

'गोलाप्रथा लागु हुँदैमा प्रधानन्यायाधीशको दाह्रा-नङ्ग्रा गयो भन्ने भ्रममा नपरौं'

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले विचौलिया पाल्ने काम नरोकिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

रामदेवलाई नेपाली पर्यटनको ब्रान्ड एम्बेसडर बन्न सरकारको प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवर्द्धनका लागि ब्रान्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित छथरजोरपाटी गाउँपालिका-३ चिउरीबोटेबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २४ वर्षीय राजन लिम्बु रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८