बुधबार, भदौ ३, २०८३

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

गुडिरहेको ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका-२ का २२ वर्षीय लोकबहादुर वली रहेका छन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं- गुडिरहेको ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका-२ का २२ वर्षीय लोकबहादुर वली रहेका छन्। 

आइतबार बेलुकी लु४त ७७७१ नम्बरको ट्याक्टरबाट वली खसेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरले घर फर्कंदै गरेका वलीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो।

उनी स्थानीय बहुला खोलामा ढुंगा लोड गर्न गएका थिए। 

प्रकाशित: Nov 22, 2021| 08:16 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।