बुधबार, भदौ ३, २०८३

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित छथरजोरपाटी गाउँपालिका-३ चिउरीबोटेबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २४ वर्षीय राजन लिम्बु रहेका छन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

धनकुटा- भरुवा बन्दुकसहित छथरजोरपाटी गाउँपालिका-३ चिउरीबोटेबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २४ वर्षीय राजन लिम्बु रहेका छन्।

उनलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो। प्रहरी चौकी छथरजोरपाटी बजारबाट खटिएको प्रहरीले राजनले गाईगोठमा लुकाई राखेको अवस्थामा उक्त बन्दुकसहित फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Nov 21, 2021| 12:38 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।