बुधबार, भदौ ३, २०८३

समाज

द्वन्द्वपीडितलाई न्यायमा भइरहेको धोकाधडी अन्त्य गर्न अपिल

द्वन्द्वपीडित संस्था तथा मानवअधिकार संगठनले नेपालका हजारौं द्वन्द्वपीडितका लागि सत्य तथा न्याय दिलाउने प्रक्रियामा भइरहेको ढिलाइ र धोकाधडी अन्त्य गर्न सरकारसँग अपिल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुख फेरिए

काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुख फेरिएका छन्। काठमाडौं प्रहरी परिसरको कमाण्ड एसएसपी सुदीप गिरीले समाल्ने भएका छन् भने ललितपुर परिसरको नेतृत्व एसएसपी यज्ञबिनोद पोखरेलले सम्हाल्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

जिल्लाको बोदेबरसाइन नगरपालिका–७ हैठीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

दाङमा बस दुर्घटना : २९ जना घाइते, चारको अवस्था गम्भीर

दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा गएराति पौने २ बजे दुर्घटनामा परेको...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल प्रदेश नम्बर १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

१३ इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस [सूचीसहित]

नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवाका लागि सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

कति छ काठमाडौंको बिहानी तापक्रम?

काठमाडौं उपत्यकासहित देशभर दिनहुँ चिसो बढिरहेको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चोसो बढी रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

२२ एसपीको सरुवा [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

खसीको मासुको मूल्य बढ्यो

सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ। प्रतिकेजी ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर ९०० पुर्‍याइएको सुर्खेत मासु व्यवसायी सङ्घले जनाएको छ। यो मूल्य आजदेखि लागू हुनेछ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

युरोपेली प्रतिनिधि पाओला पम्पालोनी काठमाडौंमा, नेपाल–ईयू संयुक्त बैठक बुधबार

बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी शनिबार काठमाडौँ आइपुगेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

सूर्यविनायकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकमा बागमती प्रदेश०२–०३०प ०१६८ नंको मोटरसाइकल प्रदेश नं ३–०१–००३क ७८५१ नंको टिपरसँग ठोक्किएर आज दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

रामदेव आएको मौकामा पर्यटन मन्त्रालयले पशुपतिमा योग शिविर गर्दै

भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा उक्त विशाल योग शिविरको आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

मुलुकलाई आत्मनिर्भर बनाउन विद्युतीय उर्जाको प्रयोग बढाऔं : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

सरकारलाई अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले सोधे - द्वन्द्वपीडितलाई न्याय र अपराधीलाई सजाय दिन ढिलाइ किन?

नेपालको दश वर्षे सशस्त्र द्वन्द्वलाई २०६३ सालमा अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पुराभएसँगै चार संस्थाले न्यूयोर्कको जेनेभामा मंसिर ४ गते एक कार्यक्रम गरी मनाएको...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

चन्द्रगिरी पुगेर रामदेवले भने- नेपालको धार्मिक पर्यटनको निःशुल्क प्रचार गर्छु

भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

कोसी पूर्वी तटबन्ध मर्मत कार्य तत्काल अघि बढाइने

नदीको कटान नियन्त्रणका लागि सप्तकोसीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने भएको छ। नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

ट्रकको र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत बलेफी-सुकुटेबीचको क्षेत्रमा शनिबार बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

रोल्पाको बडाचौर विमानस्थल खेलमैदानमा परिणत

सम्बन्धित निकायको बेवास्ताका कारण रोल्पाको बडाचौर विमानस्थल अलपत्र बनेको छ। संरक्षणमा सरकारी उदासिनताले विमानस्थल गौचरण र खेल मैदानका रुपमा परिणत भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

भक्तपुरमा दुर्घटना परी एक जनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

मोरङ कारागारका एक कैदीको मृत्यु

मोरङ कारागारका एक कैदीको शनिबार बिहान मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८