बुधबार, भदौ ३, २०८३

कति छ काठमाडौंको बिहानी तापक्रम?

काठमाडौं उपत्यकासहित देशभर दिनहुँ चिसो बढिरहेको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चोसो बढी रहेको छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर दिनहुँ चिसो बढिरहेको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चोसो बढी रहेको छ।

न्युनतम तापक्रम घट्दो क्रममा रहेकाले चिसो बढीरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ काठमाडौंको तापक्रम ९.२ डिग्री सेल्सियस मापन गरिएको छ।

दिउँसो २१ देखि २३ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने छ। महाशाखाका अनुसार केही दिन पूर्ण बदली रहेको काठमाडौंमा आज भने आंशिक बदली हुने छ। 

प्रकाशित: Nov 21, 2021| 07:25 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।