बुधबार, भदौ ३, २०८३

२२ एसपीको सरुवा [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं- प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

कार्यालयले शनिबार उनीहरूको सरुवा गरेको हो। तलब, भत्तासमेत नयाँ सरुवा भएको ठाउँबाट पाउने गरी २२ जना एसपीको सरुवा गरिएको कार्यालयले जनाएको छ 

मंसिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ।



प्रकाशित: Nov 21, 2021| 07:10 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।