‘पालेर्मो प्रोटोकल’को कार्यान्वयन सम्बन्धमा महिला, कानुन र विकास मञ्चले मंगलबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको प्रदेशस्तरीय संवाद कार्यक्रममा सहभागी सरोकारवालाले प्रतिनिधिसभाले अनुमोदन गरेको ‘बहुराष्ट्रिय संगठित अपराधविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पूरक आलेख...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८