बुधबार, भदौ ३, २०८३

प्रधानमन्त्री र ईयूको टोलीबीच बालुवाटारमा भेट

प्रधानमन्त्री शेरबहादुर देउवा र युरोपियन युनियन (ईयू)का प्रतिनिधिको टोलीबीच भेटवार्ता भएको छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र युरोपियन युनियन (ईयू)का प्रतिनिधिको टोलीबीच भेटवार्ता भएको छ।

ईईएस एसिया प्रशान्त क्षेत्रकी उपमहानिर्देशक पाओला पाम्पोलोनी नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेटवार्ता गरेको हो। 

भेटमा दुवै पक्षबीच आपसी समझदारी, व्यापार, हवाई सुरक्षा, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयलले जनाएको छ। 

प्रकाशित: Nov 23, 2021| 14:04 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।