बुधबार, भदौ ३, २०८३

रोजगारीका लागि १० हजार नर्सलाई बेलायत पठाउँदै सरकार

सरकारले रोजगारीका लागि १० हजार नर्सलाई बेलायतमा पठाउने तयारी गरेको छ।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं– सरकारले रोजगारीका लागि १० हजार नर्सलाई बेलायतमा पठाउने तयारी गरेको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको जानकारी दिएका हुन्।

वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा गौतमले भने,  ‘बेलायतले नेपालबाट नर्स लान चोहको छ। हामीले श्रमिकमैत्री सम्झौताका बारेमा छलफल गरिरहेका छौं।’ 

प्रकाशित: Nov 19, 2021| 13:47 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।