बुधबार, भदौ ३, २०८३

बालक घरभित्रै मृत फेला

धनगढी उपमहानगरपालिका-२ शिखर टोलमा बस्दै आएका बाजुराको खप्तड छेडेदह गाउँपालिका-२ का बहादुर रोकायाका १० वर्षीय छोरा निशान बिहीबार साझँ मृत फेला परेका हुन्।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

धनगढी- धनगढीमा एक बालक मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका-२ शिखर टोलमा बस्दै आएका बाजुराको खप्तड छेडेदह गाउँपालिका-२ का बहादुर रोकायाका १० वर्षीय छोरा निशान बिहीबार साझँ मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार निशान सौतेनी आमा माघी रोकायासँग धनगढी-२ स्थित रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए। 

निशान कोठाभित्रै मृत फेला परेका हुन्। माघी रोकाया बहादुरकी जेठी श्रीमती हुन्। प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: Nov 19, 2021| 10:46 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।