बुधबार, भदौ ३, २०८३

तीन लागूऔषध कारोबारी पक्राउ

प्रहरीले कञ्चनपुरबाट तीन जना लागूऔषध कारोबाहीलाई पक्राउ गरेको छ।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

कञ्चनपुर- प्रहरीले कञ्चनपुरबाट तीन जना लागूऔषध कारोबाहीलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १ राजिपुरका २३ वर्षीय सागर कार्की, बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका १८ वर्षीय जनक रेग्मी र बेदकोट नगरपालिका वडा नम्बर ८का २३ वर्षीय ज्ञानेश विष्ट रहेका छन्। 

बिहीबार नेपाल भारत सिमानास्थित बेलौरी नगरपालिका-१० भुडाबाट उनीहरूलाई ५ ग्राम लागूऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिएका छन्।

उनीहरूको साथबाट मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले  जनाएको छ। उनहरूमाथी थप अनुसन्धान थालिएको बमले बताए। भइरहको बमले बताए। 

प्रकाशित: Nov 19, 2021| 07:25 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।