शनिबार, असार ६, २०८३

समाज

मोडेर्नाद्वारा पाँच वर्षमुनिका बालबालिकालाई कोरोना खोप दिने अनुमति माग

कोभिड १९ विरुद्ध पाँच वर्षमुनिका बालबालिकालाई आपतकालिन खोप दिन औषधि उत्पादक कम्पनी मोडेर्नाले अनुमति मागेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

कैलालीको एक होटेलमा युवती मृत फेला

कैलालीको एक होटलमा एक युवती मृत फेला परेकी छन्। जिल्लाको लम्कीचुहा-३ स्थित धमला होटेलमा युवती मृत भेटिएकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

तीन दिनदेखि बेपत्ता महिलाको शव गाडेको अवस्थामा फेला

इलाममा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ। इलाम नगरपालिका–८ सिङफ्रिङमा शव गाडेको अवस्थामा शनिबार फेला परेको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

मर्यादित श्रम र उचित पारिश्रमिकको प्रत्याभूति होस् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रमको सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताएकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

आज देशभर वर्षाको सम्भावना

देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ। आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

बहुमूल्य जडीबुटी सुनखरीसहित महिला पक्राउ

शंकास्पदरूपमा फेलापरेकी केसीको साथबाट फरक–फरक तौलका १० वटा बोरामा रहेको खैरो रङको सुनाखरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

नेपाल-भारत सीमाको दशगजामा कडाइ

प्रहरी नायब उपरीक्षक न्यौपानेले सीमा क्षेत्रमा नेपाल र भारतको तर्फबाट आज बस्ने संयुक्त सुरक्षा अधिकारीहरूको बैठकले नाकाका विषयमा ठोस निर्णय लिने जानकारी दिँदै त्यसका लागि नेपालको तर्फबाट तयारी भइरहेको बताए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

७, ११ र १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

७, ११ र १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ललितपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ सानागाउँ डेरा गरी बस्‍न...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

प्युठानमा बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुंगा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

भोजपुरकी एक युवती कैलालीको एक होटलमा मृत फेला

कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन्। लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

मौसमको खराबीले 'भिजिबिलिटी' कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ। काठमाडौं बाहिरका विभिन्न विमानस्थलमा पनि उडान सामान्य प्रभावित बनेको जनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते) रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

कहिलेसम्म छ नेपालमा वर्षाको सम्भावना?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ

यसरी पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

अछाममा चट्याङ लागेर एक बालकको मृत्यु, चार घाइते

मेघ गर्जनसहित चट्याङ लागेर पञ्चदेवल विनायक नगरपालिकामा एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

गोकर्णमा मध्यरातमा सुरु भयो मानदेवकालीन कान्तिभैरव जात्रा

चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीयाअर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा लाग्छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

कैलालीमा एक पुरुष मृत फेला

कैलालीमा एक पुरुष मृत फेला परेका छन्। शुक्रबार गोदावरी नगरपालिका-४ बन्देगाडाका ४० वर्षीय वीरबहादुर रोकामगर मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

वीरगन्ज हेल्थकेयरमा आगो लाग्दा करोडौंको क्षति

वीरगन्ज महानगरपालिका-१४ गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा विद्युत सर्ट भएर आगलागी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९