शनिबार, असार ६, २०८३

समाज

४५ संघसंस्थाद्वारा केशव स्थापितलाई कारबाहीको माग

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा नेकपा एमालेबाट उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्दै ४५ संघ संस्थाले विज्ञप्ति जारी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ कलाचित्र प्रदर्शनी

काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्ट्स बीएफए चौथो वर्षमा पढिरहेका विद्यार्थीले तयार गरेको ‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ नामक कलाचित्र प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

पूर्व एसएसपीको घरबाटसुन चोरी

सशस्त्र प्रहरी बलका पूर्व एसएसपी दीपक थापाको कागेश्वरी मनहरा-६ मुलपानी, राधाकृष्ण मार्गस्थित घरमा बिहीबार दिउँसो सुन चोरी भएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन, देशभर छोराछोरीले जन्मदाता आमालाई मिठा खानेकुरा दिई श्रद्धा र भक्तिसाथ यो पर्व मनाइँदै छन्। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा यो पर्व मनाउने गरिन्छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

न्यून चापीय प्रणालीको प्रभावले चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

दौडने बानी कति फाइदाजनक?

राम्रो फिटनेसको लागि शारीरिक गतिविधि धेरै आवश्यक मानिन्छ। यदि तपाई नियमित रूपमा शारीरिक गतिविधिहरू गरिरहनुभयो भने तपाईंलाई मोटोपना, मधुमेह, हृदय रोग लगायत अन्य धेरै स्वास्थ्य समस्याको जोखिम कम हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

दक्षिण अफ्रिकाका बाढीपीडितलाई नेपालको सहयोग

दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली राजदूतावासमा शुक्रबार आयोजित एक संक्षिप्त समारोहमा कार्यवाहक राजदूत ज्ञानबहादुर मगरले त्यहाँको सामाजिक विकास विभागका उपनिर्देशक क्याथी माटामेलालाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

आलमको मुद्दा ‘हेर्दाहेर्दै’

सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आज सुनुवाइ हुँदाहँुदै समय अभावका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

युएई पठाइदिन्छु भनेर ९ लाख ठग्ने दुई पक्राउ

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका घर भई हाल ललितपुरको ठेचो बस्ने ३३ वर्षका विकास तामाङ र सोही ठाउँका हरिबहादुर तामाङ रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

दुर्घटनामा तिनपाटन गाउँपालिका–९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका–७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियार छन्। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

गभर्नरमाथि छानबिन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतमा शुक्रबार दुबै पक्षको बहस सकिएपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले आधार कारण बिना गभर्नर अधिकारीमाथि सरकारले गरेको छानबिनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

बाबुआमाविहीन बालबालिका लागि सिन्धुपाल्चोकमा ३० लाख खर्च, उपलब्धि शून्य!

जिल्लामा मन्त्रालयले सो कार्यक्रम अन्तर्गत २९ लाख ७६ हजार रुपैयाँ बराबरको बजेट पठाएको छ। अधिकांश पालिकाले व्यक्तिगत रूपमा रकम नै प्रदान गर्दा त्यसले सामाजिक र व्यक्तित्व विकासका लागि योगदान गर्न...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

यसरी समातिए पर्सभित्र सुनको बिस्कुट बोक्ने विमानका सफाइ कर्मचारी

प्रहरीले पाँचै जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सफाइ कर्मचारी सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिमार्फत् विमान भित्र सरसफाइका लागि खटिएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

'मुद्दा मिलाइदिन्छु' भनेर ५ लाख घुस लिने मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

शौचालयको फोहोरमा झन्डै अढाई किलो सुन, विमानस्थलबाट ५ जना पक्राउ

करिब अढाई किलोग्राम अवैध सुनसहित ५ जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको विमानस्थल प्रहरी प्रवक्ता उपरीक्षक हिमालय कुमार श्रेष्‍ठले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

विमानको शौचालयमा भेटियो दुई किलो सुन, पाँच जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ३२ ग्राम सुनसहित पाँच जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

बेवारिसे अवस्थामा रहेको बन्दुक बरामद

अन्नपूर्ण गाउँपालिका-८ बिरेठाटी बासगरास्थित पाटे भीरको जंगलमा बेवारिसे अवस्थामा रहेको बाह्रबोर बन्दुक एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

मृत अवस्थामा तीन जनाको शव फेला

देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

‘क्युआर कोड’मार्फत ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं उपत्यकामा ट्राफिक जरिवना क्युआर कोडमार्फत तिर्न सकिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

वीपी प्रतिष्ठानमा १८ वर्षपछि नयाँ डाइलासिस मेसिन

प्रतिष्ठानमा यसअघि रहेका ८ शैय्याको कक्षलाई विस्तारित गरी बिहीबारदेखि २० शैय्याको डाइलासिस मेसिन सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९