शनिबार, असार ६, २०८३

समाज

प्रदेश १ लोकसेवा आयोगद्वारा विज्ञापन आह्वान

प्रदेश नम्बर १ लोकसेवा आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका पदमा दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङको कानेपोखरीमा ट्रकको ठक्करबाट आइतबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

सिद्धार्थ राजमार्ग छेउमा पर्ने तिनाउ खोलामा डुबेर आइतबार भारतीय नागरिकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

बबरमहलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौंस्थित बबरमहलमा भएको स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

बझाङमा पाँच वर्षीया बालिकामाथि बलात्कार

बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीमा एक जनाविरुद्ध उजुरी परेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

स्रोत नखुलेको चार लाख रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

बझाङका दुई जना कैलालीको तुल्सीपुर सामुदायिक वनमा मृत फेला

कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृत फेला परेका छन्। आइतबार सामुदायिक वनमा दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

काठमाडौंमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम?

काठमाडौं उपत्यकामा सोमबार बिहानै देखि वर्षा भइरहेको छ। हाल नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

सिलौटाझैं पिसिएका राम सोहन

‘जति काम गरे पनि महिनाको पन्ध्रदेखि बीस हजार कमाउने हो’ सोहन भन्छन्, ‘खोलाको बगरबाट ढुङ्गा ल्याउन सरकारले रोक लगाएको छ। भारतबाट आएको ढुंगा किन्दा नाफा राख्नै गाह्रो हुन्छ।’
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

बागलुङमा भिरबाट लडेर मृत्यु

जिल्लाको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

'प्रहरी र सशस्त्रमा सेवा प्रवेश र अवकाशको 'ब्यारेल' हटाउने तयारीमा सरकार'

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सेवा प्रवेश र अवकाशका ब्यारेल नराख्‍ने तयारीमा सरकार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

जन्म शताब्दीमा लूनकरणदासलाई यसरी सम्झिए प्रियजनले

प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपका संस्थापक स्व. लूनकरणदास चौधरीको ‘जन्म–शताब्दी विशेष समारोह’ आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

पोखरेलसँगको चिया भेट सम्झिँदै आईजीपी सिंहको आग्रह- अदालत नजाऔं, मिलेर काम गरौं

तर, सँगसँगै एआइजीको वरियताक्रममा क्रमशः पहिलो र दोश्रो रहेका विश्वराज पोखरेल र सहकुल थापालाई उछिनेर सिंहलाई आइजीपी बनाएको भन्दै दुइ एआइजी अदालत जाने तयारीमा रहेको खबर पनि उनले पढिरहेका छन्।...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

सरकारको निर्णयविरुद्ध दुई एआईजी अदालत जाने

सरकारले एआईजी धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेपछि संगठनमा असन्तृष्टि देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहको बढुवा

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

अझै पनि श्रमिकहरू राज्यबाटै उपेक्षित छन् : टुकोन

श्रमिक दिवस मनाउन थालेको १३३ वर्ष हुँदासमेत हालसम्म पनि नेपाली श्रमिकहरू राज्यबाटै उपेक्षित भएको ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आरोप लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

ट्रकसहित ५३ केजी गाँजा बरामद, दुई जना पक्राउ

वीरगन्जमा प्रहरीले मालवाहक ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

२६ वर्षमा एम्नेस्टी नेपाल हाँकिरहेका विपिन

एम्नेस्टीको दश वर्षे यात्रामा विपिनले निरन्तर संघर्ष गरेका छन्। यो एक दशकमा कुनै जागिर गरेका छैनन्। पुरै समय क्याम्पसको पढाइ र एम्नेस्टीकै गतिविधिमा लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

धनुषाको मिथिला नगरपालिका–२ राघोपुरमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

चुनावी प्रचारमा हिँडेका जसपा कार्यकर्ताको निधन

स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा सहभागी भएका जनता समाजवादी पार्टीका कार्यकर्ताको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९