मंगलबार, साउन २६, २०८३

करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु

गुल्मीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

गुल्मी- गुल्मीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-२ छल्दी निवासी ४० वर्षका गोकर्ण थापा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घर नजिकै बिजुलीको पोलमा चढी बनाउने क्रममा अचानक करेन्ट लागेर पोलबाट खसेर घाइते भएका थिए।

घाइते थापाको उपचारको क्रममा भैरहवामा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 02, 2022| 12:46 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।