मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिटमा के छ? [पूर्णपाठ]

आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिटमा के छ? [पूर्णपाठ]

'आफैले एआईजीको फूली लगाइदिएको व्यक्तिलाई आईजीपी मानेर सेल्युट गर्न नसक्ने दाबी गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। यद्यपि विश्व र धीरजले सँगै सेवा सुरु गरेका थिए।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका छन्। रिटमाथि बुधबार सुनुवाई हुने भएको छ। 

'आफैले एआईजीको फूली लगाइदिएको व्यक्तिलाई आईजीपी मानेर सेल्युट गर्न नसक्ने दाबी गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। यद्यपि विश्व र धीरजले सँगै प्रहरी सेवा सुरु गरेका थिए। 

यस्तो छ रिट

प्रकाशित: May 02, 2022| 19:36 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।