मंगलबार, साउन २६, २०८३

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुरको बेदकोट नगरपालिका-३ चोरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका-३ चोरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका-१० का अन्दाजी ५५ वर्षीय केशवराज अवस्थी रहेका छन्।

बेदकोट तालबाट दैजीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३–प ४६५३ नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ५ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 02, 2022| 12:07 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।