शनिबार, असार ६, २०८३

समाज

मृत भेटिएका व्यक्तिको हत्या भएको खुलासा

काठमाडौंको स्वयम्भूमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यही वैशाख २ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका २५ वर्षीय नरेश...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

प्रेस स्वतन्त्रता सूचकांकमा नेपालको प्रगति

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसअफ) ले १८० देशमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दै सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२२ मा अघिल्लो वर्ष १०६औँ स्थानमा रहेको नेपाल यो वर्ष ७६औँ स्थानमा उक्लेको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

वायुसेवा निगमले भन्यो- कर्मचारीलाई यातना दिइएको छैन

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यातना दिएका कारण कर्मचारी बेहोस भएको खबर विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

वैशाख २५ देखि मदिरा बिक्री वितरण गर्न नपाइने

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुन सक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म जिल्लाभर मदिराको प्रयोगमा रोक लगाउने निर्णय...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

करिब एक किलो सुनसहित एक जना पक्राउ

इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबट खटेको संयुक्त प्रहरी टोलीले शङ्कास्पदरूपमा हिँडिरहको अवस्थामा सिहंलाई नियन्त्रणमा लिएको थियो। प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

भक्तपुरमा ५ तलामाथिबाट खसेर एक जनाको मृत्यु

४४ वर्षीया लक्ष्मी सुन्दर कुसाथाको आफ्नै घरको ५ तलामाथिबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

ग्यासको खपत घटाउन उपयुक्त हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर

नेपाल आयल निगमले तय गरेको मूल्यअनुसार प्रतिसिलिण्डर ग्याँसको मूल्य एक हजार ६०० पर्छ। सोही मूल्यमा ग्याँस बिक्री गर्दा पनि निगमलाई एक हजार ५० बराबरको घाटा परिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौं : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

लोडर दुर्घटनामा तीन चिनियाँ नागरिकको मृत्यु

निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा प्रकाशन

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

आज परशुराम जयन्ती मनाइँदै

अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ। परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

कञ्चनपुरमा महिला मृत फेला

कञ्चनपुरमा एक महिना मृत फेला परेकी छिन्। बेलौरी नगरपालिका-६ हात्तीबोझा बस्ने ६५ वर्षीया कलावती धामी सोही ठाउँस्थित नहरमा मृत अवस्थामा फेला परेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

बुद्ध जयन्तीमा मोदी नेपाल आउने सम्भावना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

बाढीले बगाउँदा दाङमा किशोरीको मृत्यु

दाङमा बाढीले बगाउँदा १५ वर्षीया किशोरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

तीनवटा मौसमी प्रणाली सक्रिय, आज देशभर वर्षा हुने

हाल देशमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

इद पर्वले नेपाली संस्कृतिलाई थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान इद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

गोरखा जीप दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको परिचय खुल्यो

गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेमा सोमबार बेलुकी भएको जीप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको परिचय खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

इदका अवसरमा उपराष्ट्रपतिले दिए शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान पर्व इद (इदउल फित्र)को शुभकामना दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

इदको शुभकामना दिँदै प्रधानमन्त्रीले भने - राष्ट्रिय एकतातालाई थप मजबुत बनाउँछ

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

आज मुस्लिम समुदायले ईदउल फित्र मनाउँदै

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९