सोमबार, साउन २५, २०८३

बालयौन दुरुपयोग आरोपमा एक जना पक्राउ

प्रहरीले बालयौन दुरुपयोग गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

भोजपुर- प्रहरीले बालयौन दुरुपयोग गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन्।

पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरी उनलाई मंगलबार साँझ पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 04, 2022| 12:42 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।