शनिबार, असार ६, २०८३

सुनसरीबाट नक्कली डाक्टर पक्राउ

इटहरी उपमहानगरपालिका-४ स्थित शिशिर टोलमा क्लिनिक सञ्चालन गर्दै आएका भारत सुजित रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९
National life
Shivam cement

काठमाडौं- सुनसरीमा एक जना नक्कली डाक्टर पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका-४ स्थित शिशिर टोलमा क्लिनिक सञ्चालन गर्दै आएका भारत सुजित रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार योग्यता नभएका रायले दुई महिना अघिदेखि बिना अनुमति क्लिनिक सञ्चालन गरी पायल्स, फिस्टुलाको उपचार गर्दै आएका थिए। 

उनलाई ठगीका साथै इलाज सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 04, 2022| 09:17 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।