शुक्रबार, असार ५, २०८३

समाज

पल शाहको मुद्दामाथि उच्च अदालतमा आज सुनुवाइ

जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पुगेका पल शाहको मुद्दामाथि आज सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

जित गठबन्धनकै हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर गठबन्धनको जित हुने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

टिभी हेर्न नपाएको झोकमा हजुरआमा हत्या

उदयपुरमा हजुरआमाको घाँटी थिची हत्या गरेको आरोपमा नातिनी पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

पौडेललाई एआइजीमा बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

मतदान केन्द्रमै कोरोनाविरुद्धको खोप लगाइने

सरकारले मतदान केन्द्रमै कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

चितवनमा सत्ता गठबधन्धनको चुनावी सभास्थल जलमग्न

सत्ता गठबन्धनले चुनावी सभा गर्ने भनिएको भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र जलमग्न भएको छ। गएरातिको वर्षाले चुनावी सभा स्थल जलमग्न भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

सुन्दरहरैँचामा एमाले उम्मेदवारको घरनजिक शंकास्पद वस्तु

मोरङको सुन्दरहरैँचामा नेकपा एमाले उम्मेदवारको घरनजिक शंकास्पद वस्तु फेला परेको छ। बिहीबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

आज देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

देशका केही भूभागमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

डोटीमा जिप दुर्घटना, नौ जना घाइते

जिल्लाको पुर्वीचौकी गाउँपालीकाको साना गाउँमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

काठमाडौंमा गएरातिदेखि नै वर्षा

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

पशुपतिमा सुविधा सम्पन्न किरियापुत्री भवन बनाउन पर्यटनमन्त्री श्रेष्ठको पहल

पाशुपत क्षेत्र संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेपछि पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा उक्त क्षेत्रमा किरियापुत्री भवन, भण्डारखाल क्षेत्रलगायतको पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री श्रेष्ठको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

मानवअधिकार आयोगले निर्वाचनको अनुगमन गर्ने

आयोगका सदस्य डा. सूर्य ढुंगेल मधेश प्रदेश, सदस्य मिहिर ठाकुर गण्डकी प्रदेश, सदस्य मनोज दुवाडी सुदूरपश्चिम प्रदेश र सदस्य लिली थापा नेतृत्वको टोली प्रदेश नम्बर १ को अनुगमनमा जाने कार्यक्रम...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

गृहमन्त्रीको निर्देशनपछि रोशी दुर्घटनाको अनुसन्धान गर्न समिति गठन

काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डालाबेँसीमा भएको दुर्घटना अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा समिति गठन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

माटोमा पुरिएर जुम्लामा दुई बालकको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला– २ लिहीका स्थानीयवासी रणबहादुर बोहोराको घरको जग लगाउँदै गर्दा खेलिरहेका दुई बालकको सुक्खा पहिराले च्यापिएर मृत्यु भएको जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

रञ्जु दर्शनाले कसिन् लगनगाँठो

विवेकशील साझा पार्टीमा उनी बागमती प्रदेश संयोजक बनेकी थिइन्। चार वर्ष विवेकशील साझामा आबद्ध उनी पार्टीमा विवाद भएपछि राजीनामा दिइन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

छायानाथ नगरका प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अधिकृत पीताम्बर सारू, असिस्टेन्ट सब–इन्जिनियर हस्त बहादुर मल्ल र इन्जिनियर महेश सिंह कठायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। यस्तै उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्ना देवी हमालविरुद्ध पनि...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

काभ्रे दुर्घटनामा मृत्यु हुने ५ जनाको पहिचान खुल्यो

युपी ५८ टी ८१८१ नम्बरको भारतीय गाडी र ना १ ज ४२१० नम्बरको जिप रोशी गाउँपालिका-११ मा ठोक्किएर दुर्घटना भएको दुर्घटनामा एक जना बालकसहित ५ जनाको मृत्यु भएको काभ्रे प्रहरीका...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

काभ्रेमा मिनी बस र जिप ठोक्किँदा पाँच जनाको मृत्यु

काभ्रेको रोशी गाउँपालिका–११ बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा ५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९