शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपांगता भएकी बालिकामाथि जबरजस्ती आरोपमा युवक पक्राउ

अपांगता भएकी बालिकामाथि जबरजस्ती आरोपमा युवक पक्राउ

अपाङ्गता भएकी बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उदयपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

उदयपुर- अपाङ्गता भएकी बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उदयपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

National life

त्रियुगा नगरपालिका-३ स्थित त्रियुगा बसपार्ककी बोल्न नसक्ने १६ वर्षीया अपाङ्गता बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही वडाका २८ वर्षीय राजन राउत रहेका छन्।

राति ८ बजेको समयमा ती युवकले बालिकामाथि बलात्कार गरेको पीडितका आफन्तले दिएको जाहेरीमा उल्लेख छ।

प्रहरी हिरासतमा राखिएका रहेका उनीमाथि अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान सुरु भएको छ। पक्राउ परेका राउत खोटाङ घर भइ बसपार्कमै अस्थायी बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 05, 2022| 13:09 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।