सोमबार, साउन २५, २०८३

करेन्ट लागेर कैलालीमा महिलाको ज्यान गयो

गौरीगंगा नगरपालिका-४ सुपारीआम बस्ने अन्दाजी ४५ वर्षीया शारदादेवी जोशीको करेन्ट लागेको मृत्यु भएको हो।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

धनगढी- कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका-४ सुपारीआम बस्ने अन्दाजी ४५ वर्षीया शारदादेवी जोशीको करेन्ट लागेको मृत्यु भएको हो। 

पानीको मोटरबाट करेन्ट लागेर भुइँमा लडेको अवस्थामा उनलाई उद्धार गरिएको थियो। त्यसपछि उनलाई धनगढीको नवजीवन अस्पतालमा पुर्‍याउँदा स्वास्थकर्मीले उनलाई मृत घोषणा गरेका थिए।

प्रकाशित: May 06, 2022| 07:30 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।