शुक्रबार, असार ५, २०८३

समाज

भाइरल 'मिदी' पक्राउ

आफू मिदी (म्यादी प्रहरी) भएको भन्दै आफूसँग नेपालको कानुन पनि डराउने भन्दै भिडियो बनाएका छन्। प्रहरीका अनुसार उनी म्यादी प्रहरी भने होइनन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ। यसवर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

दुई दिनपछि जापान जाने तयारीमा रहेकी युवतीद्वारा आत्महत्या

शुक्रबार जापान जाने तयारीमा रहेकी एक युवतीले बुधबार आत्महत्या गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

नरकोट केन्द्रविन्दू बनाएर भूकम्प

जुम्लाको नरकोट केन्द्रविन्दू बनाएर बुधबार बिहान भूकम्प गएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

देशका भिन्नाभिन्नै स्थानमा पाँच जना मृत फेला

भक्तपुर, सप्तरी, स्याङ्जा, कपिलवस्तु र कास्कीमा गरी पाँच जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव प्रस्तावित

नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव प्रस्तावित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

बालयौन दुरुपयोग आरोपमा एक जना पक्राउ

प्रहरीले बालयौन दुरुपयोग गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

महेन्द्रनगरमा एक युवा मृत फेला

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा मृतावस्थामा फेला परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

बम भेटिएन विमानस्थलमा, सेवा सुचारू

बम राखिएको हल्लाका कारण अस्तव्यस्त बनेको त्रिभुवन विमानस्थल सुचारू भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

बमको हल्लाले त्रिभुवन विमानस्थलमा खैलाबैला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भनेर अपरिचित नम्बरबाट फोन आएपछि खैलाबैला मच्चिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

महेन्द्रनगरको एक होटेलमा युवक मृत फेला

कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

मान्छे मार्ने बाघ नियन्त्रणमा

निकुञ्‍जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध

जिल्लाको केदारस्यूँ गाउँपालिका-१ स्थित सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

सुनसरीबाट नक्कली डाक्टर पक्राउ

इटहरी उपमहानगरपालिका-४ स्थित शिशिर टोलमा क्लिनिक सञ्चालन गर्दै आएका भारत सुजित रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

नरभक्षी बाघ नियन्त्रणमा

चितवनको खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना

मुलुकका पहाडी भूभागमा अहिले बिहानी समयमा मौसम बदली रहेको छ। गयराति काठमाडौंका केही क्षेत्रमा वर्षा भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

रत्ननगरमा कांग्रेस र माओवादीबाट ६ जना एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी रत्ननगरमा ६ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

आइजिपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुने

आइजिपीमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ। एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गरौं : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन्। उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शीष्ट...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९