सोमबार, साउन २५, २०८३

जित गठबन्धनकै हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर गठबन्धनको जित हुने दाबी गरेका छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर गठबन्धनको जित हुने दाबी गरेका छन्।

चितवन पुगेर प्रचण्डले देशभर गरिएको चुनावी गठबन्धन लयमा रहेको दाबी गरेका हुन्। गठबन्धन लयमा रहेकै कारण निर्वाचनको परिणाम आफूहरूको पक्षमा आउने उनको दाबी छ।

उनले स्वतन्त्र उमेदवार उठ्ने प्रत्यक नेपालीलाई अधिकार रहेकाले यसमा धेरै टिप्पणी र चर्चा गर्न आवश्यक नरहेको उनले बताएका छन्।

पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड चितवन पुगेका छन्।

प्रकाशित: May 05, 2022| 11:42 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।