शुक्रबार, असार ५, २०८३

समाज

ताप्लेजुङमा छोराले गरे बा-आमाको हत्या

ताप्लेजुङको लेलेपमा छोराले आफ्नै बृद्ध बुवा आमाको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

पाल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

पाल्पाको तिनाउ गाउँपालिका-५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

काठमाडौंमा बिहानै वर्षा, कस्तो रहला दिउँसोको मौसम

नेपालमा अहिले स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

आयोगले भन्यो- निर्वाचनमा खटिने कर्मचारीलाई फेरबदल नगर्नू

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि खटिने कर्मचारीहरूलाई फेरबदल नगर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

पर्साको सखुवाप्रसौनीमा बिहीबार राति गोली चल्यो

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गोली चलेको छ। सखुवाप्रसौनी गाउँपालिका-१ औराहामा बिहीबार राति करिब साढे ९ बजेतिर गोली चलेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

करेन्ट लागेर कैलालीमा महिलाको ज्यान गयो

गौरीगंगा नगरपालिका-४ सुपारीआम बस्ने अन्दाजी ४५ वर्षीया शारदादेवी जोशीको करेन्ट लागेको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

वैशाख २७ गते रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने

यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

दुई मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते

कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

आज देशभर मध्यम वर्षा हुने

नेपालमा हाल स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

तिंकरका स्थानीयवासी गाउँ पुगे, प्रहरी सदरमुकाममै

व्यास गाउँपालिका–१ तिङ्करका स्थानीयवासी आफ्ना पशुचौपायासहित गाउँ पुगेका छन्। छ महिना गाउँमा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु गाउँ पुगेका हुन्। तर तिङ्करको छायालेकमा बस्दै आएको नेपाल प्रहरी...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

हत्या आरोपी तीन वर्षपछि पक्राउ

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको नैकाप बस्‍ने सिन्धुलीको कमलामाई नगरपालिका–१० का २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास रहेका...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

नेपाल–भारत सीमासुरक्षा बैठक

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डिएम...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

भोजपुरको बिहीबारे बजारमा आगलागी

स्थानीय डम्बरबहादुर तामाङ र विपिन तामाङको घरमा आगलागी भएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कुमार खत्रीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चद्वारा मुख्य सचिवसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले नेपाल सरकारको मुख्यसचिव शङ्करदास वैरागीलाई अदालतको अवहेलनामा मुद्दामा सातदिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा बिहीबार उक्त मुद्दामा सातदिनभित्र आफू वा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

भोट माग्दै पालिका अध्यक्ष उम्मेदवार राधिकाले ल्याइन् गीत [भिडियो]

गीतलाई विमलराज क्षेत्रीको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ। प्रवास मिडिया समन्वय सञ्जालको प्रस्तुति रहेको गीतमा शम्भु सापकोटा र जानुका राउतका शब्द छन्। बद्री सापकोटाको लय रहेको गीतमा सुनील परियारको एरेन्ज...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

दुर्घटनामा एकको मृत्यु, २ जना घाइते

मृत्यु हुनेमा सवारी धनी रामपुर नगरपालिका वडा नंं ३ का ४३ बर्षिय सूर्य प्रसाद श्रेष्ठ रहेका छन्। सवारीधनी श्रेष्ठको घटनास्थमै मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

ललितपुरको महालक्ष्मीस्थानमा पुरुषको शव भेटियो

ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानस्थित सडक पेटीमा शव भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

पल शाह प्रकरणमा उच्च अदालतले भन्यो– कृष्ण जोशीलाई धरौटीमा छाड्ने आदेश पनि यतै ल्याउनु

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने र उनका म्यानेजर कृष्ण जोशीलाई धरौटीमा छाड्ने दुवै थुनेछक आदेशलाई सँगै राखेर पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

अपांगता भएकी बालिकामाथि जबरजस्ती आरोपमा युवक पक्राउ

अपाङ्गता भएकी बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उदयपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

चट्याङ लागेर ओखलढुङ्गामा एक जनाको मृत्यु

चट्याङ लागेर ओखलढुङ्गामा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा लिखु गाउँपालिका–८ टार केराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जी रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९