सोमबार, साउन २५, २०८३

किशोर किशोरी झुण्डिएको अवस्था मृत फेला

धनगढीमा किशोर किशोरी मृत फेला परेका छन्। प्रहरीका अनुसार शनिबार धनगढी उपमहानगरपालिका-१० का दुई जना किशोर किशोरी मृत फेला परेका हुन्।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

धनगढी- धनगढीमा किशोर किशोरी मृत फेला परेका छन्। प्रहरीका अनुसार शनिबार धनगढी उपमहानगरपालिका-१० का दुई जना किशोर किशोरी मृत फेला परेका हुन्।

१७ वर्षीय अनुप राना र १६ वर्षीया आकृती राना रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उनीहरुले एउटै दुपट्टाले सँगै पासो लगाएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाबारे विस्तृत रुपमा जानकारी आउन बाँकी रहेको उनले बताए।

प्रकाशित: May 07, 2022| 08:39 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।