शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'बलात्कार हुनेबित्तिकै चिच्याउनुपर्छ' भनेपछि विवादमा तानिए रमेश उप्रेती

'बलात्कार हुनेबित्तिकै चिच्याउनुपर्छ' भनेपछि विवादमा तानिए रमेश उप्रेती

अभिनेता रमेश उप्रेती विवादमा तानिएका छन्। उप्रेतीले ‘बलात्कार हुने बित्तिकै चिच्याउनुपर्छ’ भन्ने टिप्पणी गरेपछि विवादमा तानिएका हुन्।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं– अभिनेता रमेश उप्रेती विवादमा तानिएका छन्। उप्रेतीले ‘बलात्कार हुने बित्तिकै चिच्याउनुपर्छ’ भन्ने टिप्पणी गरेपछि विवादमा तानिएका हुन्। 

National life

त्यसो त नेपाली कलाकारले कहाँ के बोल्नुपर्छ भन्ने हेक्का नराख्दा विवादमा तानिरहन्छन्। उप्रेतीबाट पनि यस्तै भयो। गत मंगलबार उनले एक टिभी कार्यक्रममा कुराकानीका क्रममा बलात्कार हुने बित्तिकै चिच्याउनु नपर्ने, कराउनुपर्ने आशयको टिप्पणी दिएका थिए।

‘पहिलो कुरा त बलत्कार हुनेबित्तिकै कराउनुपर्ने वा भोलिपल्टै प्रहरीमा गएर उजुरी दिनुपर्ने' उनले कार्यक्रममा भनेका थिए। 

उनको यो अभिव्यक्ति पल शाह प्रकरण लक्षित थियो भन्ने पनि बुझिन्छ। उप्रेतीको यस्तो बयानलाई लिएर नायिकाद्वय बेनिशा हमाल र स्वस्तिमा खड्काले आपत्ति जनाएका छन्।

उनीहरुले आफ्नो इन्स्टाग्राममा रमेश उप्रेती बोलेको भिडियो क्लिप सेयर गर्दै उप्रेतीको सोच गलत रहेको बताएका छन्। उनले पल शाह पीडक नरहेको समेत भन्न भ्याएका छन्। 

Shivam cement

प्रकाशित: May 06, 2022| 12:19 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।