शुक्रबार, असार ५, २०८३

कैलालीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना

शुक्रबार राति जिल्लाको गौरीगंगा नगरपालिका-१ मा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना४ख ६४६० नम्बरको सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको प्रहरीले बताएको छ।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९
National life
Shivam cement

धनगढी- कैलालीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको छ। शुक्रबार राति जिल्लाको गौरीगंगा नगरपालिका-१ मा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना४ख ६४६० नम्बरको सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको प्रहरीले बताएको छ।

ट्रक चालक कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-२ का ४४ वर्षीय शेरबहादुर दमाई सामान्य घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्रक आफै अनियन्त्रित भई पल्टिएको बताइएको हो।

प्रकाशित: May 07, 2022| 08:28 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।