शुक्रबार, असार ५, २०८३

समाज

प्रचण्डलाई जुत्ता हान्ने अभिव्यक्ति दिने पत्रकार पक्राउ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने अभिव्यक्ति दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

चितवनमा युवा संघका नेतामाथि आक्रमण

अज्ञात समूहको आक्रमणमा परी चितवनमा युवा संघका एक नेता घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

सप्तरीमा ट्रयाक्टर पल्टिँदा एक युवकको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

मृत्यु भएका मतदाताको नाम हटाइएन

दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन। विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

रोल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

जनकन्दिनी गाउँपालिका अध्यक्षको निधन

धनुषाको जनकन्दिनी गाउँपालिका अध्यक्ष अब्दुल वारिक शेषको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

बाटो माथिबाट पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

बाटो माथिबाट पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

देशका अधिकांश स्थानमा आज वर्षा हुने

हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्यप्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको विभागले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

२८ वर्षपछि मासपुरवासीले पाए लालपुर्जा

विसं २०५० फागुन १९ मा मासपुरको मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपूर्जा पाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

डोटीमा शुक्रबार दिउँसोदेखि आएको हावाहुरीका कारण विद्युत् सेवा अवरुद्ध

अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि बुडर तथा स्यालेबाट विद्युत्का कर्मचारी आज बिहानैदेखि खटिए पनि सेवा सञ्चालन गर्न नसकिएको बुडरस्थित विद्युत् सवस्टेसनले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

बैतडीमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

चितवनमा एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि

खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुत परीक्षणमा संक्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

अन्नपूर्ण पदमार्गमा युरोपेली पर्यटक धेरै

अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतीहारी थाना रामगढवा बेलाहा–१० वर्ष २२ को असरफ अली रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

हतियारसहित दुई भारतीय नागरिक पक्राउ

बारास्थित सिम्रौनगढबाट अवैध हतियारसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने भारतीय नागरिक रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

ओखलढुंगामा सवारी दुर्घटना, एक जनाको मृत्यु

ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

वडाध्यक्षका उम्मेदवार मृत फेला

सुनसरीको रामधुनी नगरपालिका-८ का वडाध्यक्षका उम्मेदवार मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९