शुक्रबार, असार ५, २०८३

समाज

धनुषामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मंगलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा)को बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

खोटाङको दिप्रुङ चुईचुम्मा-७ का वडाध्यक्ष थापा मगरको निधन

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

एक वर्ष जेलमा बसेर छुटेका थिए भरतपुरमा हत्या भएका युवक

चितवनको भरतपुरमा आइतबार राति हत्या भएका युवक एक अनिल परियार वर्षअघि जेलबाट छुटेको खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

दुई वर्षपछि लुम्बिनीमा बुद्धजयन्ती उत्सवमय रूपमा मनाइँदै

कोरोना महामारीका कारण दुई वर्षसम्म रोकिएको बुद्धजयन्ती यो वर्ष धूमधामसँग मनाइने भएको छ। लुम्बिनी विकास कोषले २५६६औं बुद्धजयन्ती विशेष उत्सवका साथ मनाइने भएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

कार्यकर्ताको हत्यापछि चितवन कांग्रेस आक्रोशित, दोषीलाई कारबाहीको माग

चितवनको भरतपुरमा नेपाली कांग्रेसका कार्यकर्ताको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। भरतपुर-१२ निवासी अनिल परियार (कान)को साँझ ७:३० बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

विभिन्न कारणले पाँच म्यादी प्रहरीको मृत्यु

स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ। ती मध्ये म्यादी प्रहरीमा भर्ना भएकी एक युवतीले भने आत्महत्या गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका-३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

पर्वतमा चारदिनका लागि सेवा स्थगित

आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

राँगोले हानेर एक जनाको मृत्यु, एक घाइते

लमजुङमा आफैँले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छ। एक घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

मंगलबार रातिदेखि मौन अवधि सुरु, सीमा नाका तीन दिन बन्द रहने

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह चुनावको लागि भोली (मंगलबार) रातिदेखि मौन अवधि सुरु हुने भएको छ। मौन अवधि सुरु भइसकेपछि चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइने छैन।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर तनहुँमा मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

युवकको हत्यापछि बिहानैदेखि अशान्त बन्यो भरतपुर

यसैबीच बिहानै भरतपुरका दुई चोकमा टायर बालिएको छ। मिलनचोक र आस्था चोकमा टायर बालिएको हो। तर, कसले टायर बालेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

भरतपुरमा कांग्रेसका बागमती प्रदेश प्रतिनिधि परियारको हत्या

आइतबार साँझ ७:३० बजे भरतपुर-१२ निवासी अनिल परियार (कान)को धारिलो हतियार प्रयोग गरि हत्या गरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

कञ्चनपुरमा एक जना मृत फेला

कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। भिमदत्त नगरपालिका-१८ कटानका ५५ वर्षीय जगदिश महरा मृत फेला परेको प्रहरीले ज नाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा हुने

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव रहेको विभागले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

आफैं रेकर्ड बनाउँछन् आफैं भत्काउँछन् कामीरिता

रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६औं पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोडेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

दाङमा एक पुरुषको शव फेला

घोराही उपमहानगरपालिका-६, लखुवार बस्ने ५६ वर्षीय टेकबहादुर भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

उपल्लो मुस्ताङमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन

सहजरूपमा आधुनिक स्वाथ्योपचारको सेवा पाउन नसकेका उपल्लो मुस्ताङका बासिन्दालाई सोवारिग्पा उपचार विधिमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

आज विश्व गधा दिवस मनाइँदै

नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुआत गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

दुबईमा २२ वर्षीय नेपाली युवक मृत फेला

कामका लागि विदेश गएका कञ्चनपुरका एक युवक आफ्नै कोठामा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९