शुक्रबार, असार ५, २०८३

समाज

मौन अवधिमा खोटाङमा माओवादी केन्द्रका कार्यकर्ता कुटिए

खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको छ। आफ्ना स्थानीय नेता पदम राईमाथि कुटपिट भएको माओवादी केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

आज दिउँसो प्रदेश–१ र मधेस प्रदेशमा सामान्य बदली रहनेछ। अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

एमाले कार्यकर्ताद्वारा दलित पत्रकार संघ अध्यक्ष पहाडीमाथि आक्रमण

प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले पहाडीमाथी आक्रमणको प्रयास भएको बताए। आक्रमणको प्रयास गर्नेहरुको खोजी कार्य भइरहेको उनले बताए। संविधानसभा सदस्य समेत रहेका पहाडी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

बुटवलमा बम विस्फोट, नजिकै भेटियो नेकपा माओवादीको पर्चा

घटनास्थल नजिकै हालै गठन भएको नेकपा माओवादी पार्टीको पर्चा भेटिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

'मतदान गर्न अनिवार्य छैन मतदाता परिचयपत्र, परिचय खुल्ने कागजात भए पुग्छ'

परिचय खुल्ने गरी सरकारी निकायबाट जारी भएको कागजात भए मतदानमा सहभागी हुन नरोक्न आयोगले सबै निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

मतदानका दिन 'असानी'को आंशिक प्रभाव, कहाँ-कहाँ पर्छ पानी?

मतदानका दिन प्रदेश १, मधेश र बागमतीमा सामान्य बदली हुने जानकारी दिएको छ। बाँकी प्रदेशमा भने आंशिक र सामान्य बदली हुने सम्भावनमा छन्। प्रदेश १ बागमती र गण्डकीसहितका केही स्थानमा...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

धनगढी उडेको श्री एयरलाइन्सको जहाज इन्जिन फेल भएपछि गन्तव्यमा नपुगी फर्कियो

त्रिभुवन विमानस्थलबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा पुग्न नसकी फर्किएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

कलंकी चोकमा बुधबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

महिलाको अपहरण गरी हत्या गरेको आरोपमा वडाध्यक्षका उम्मेदवारसहित माओवादीका तीन नेता पक्राउ

महिलाको अपहरण गरी हत्या गरेको अभियोगमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन जना नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

म्याग्दीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

म्याग्दीको अन्नपुर्ण गाउँपालिका-४ नारच्याङ छोटेपामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार आरोपमा माओवादी कार्यकर्ता पक्राउ

रोल्पामा नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

भरतपुरमा हत्या गरिएका परियारको शव तीन दिनपछि उठ्यो

धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

कलंकीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाण्डौको कलंकीमा भएको सवारी दुर्घटना एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

गाउँ फर्किन कोटेश्वरमा गाडीको प्रतीक्षा [तस्बिरहरू]

स्थानीय तहको निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्न थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

निर्वाचन आयोगले आज र भोलि मतदाता शिक्षा दिने

निर्वाचन आयोगले वैशाख २८ र २९ गते मतदाता शिक्षा दिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

दार्चुलामा झडपमा परी वडा अध्यक्षका उम्मेदवार घाइते

दार्चुलाको दुहु गाउँपालिका-५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

नेपालमा तीन मौसमी प्रणाली सक्रिय, आज पनि वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात ‘असानी’ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। ‘असानी’को प्रभाव नेपालको मौसमी प्रणालीमा परिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

पसलबाट सुन चोरेको आरोपमा तीन भारतीय नागरिक पक्राउ

बुटवल ६ बि.पी. चोकस्थित दिल बहादुर सुनारले संचालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट चार करोड बढीको सुन र गहना चोरी भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

दाङमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९