शुक्रबार, असार ५, २०८३

समाज

तीन सन्देश प्रवाह गर्न डा. भुसालले गरिन् सगरमाथा आरोहण

विश्वको सर्वोच्च शिखर सगरमाथा मार्फत समसामयिक महत्वपूर्ण तीन सन्देशहरू विश्वभर प्रवाह गर्ने उद्देश्यले डा. प्रीति भुसालले सगरमाथा आरोहण गरेकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

छथर गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवारसहित तीन जना पक्राउ

तेह्रथुमको छथर गाउँपालिका-२ का वडा अध्यक्षका उम्मेदवारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

आजदेखि ६ दिन विद्यालय बन्द

सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

मौन अवधिमा कति नागरिक बाहिरिए उपत्यकाबाट?

स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं उपत्यकाबाट मतदाताहरू बाहिरिने क्रम जारी छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

ताप्लेजुङमा युवकको शव फेला, हत्या गरिएको योगेश भट्टराईको दाबी

ताप्लेजुङमा गएराति एक युवक मृत भेटिएका छन्। मिक्वाखोला गाउँपालिका-१ का २५ वर्षीय विमल कार्की मृत भेटिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

डोटीमा जीप दुर्घटना, पाँच जना घाइते

डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। ६ वर्षीय बालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

१४ केजी गाँजासहित एक जना पक्राउ

मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तम कुमार यादवलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

कृत्रिम ड्याममा डुबेर दाङमा एक महिलाको मृत्यु

दाङको घोराही उपमहानगरपालिका-१७ ढिकपुरमा बनाइएको कृत्रिम ड्याममा डुबेर एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

प्रहरीले नै कुटे मतदान अधिकृत, म्यादी पनि घाइते

निर्वाचन सुरक्षा खटिएका एक प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

गोरखा जाँदै गरेको ट्रक त्रिशुलीमा खस्यो

काठमाडौंबाट गोरखा जाँदै गरेको मिनी ट्रक त्रिशुली नदीमा खसेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

गोदावरीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ११ जना घाइते

कैलालीको गोदावरी नगरपालिका-६ मा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

‘हाम्रो भोटले धेरै सत्तामा पुगे, हामीचाहिँ यही फुटपाथमै छौं’

‘महँगी दिनमा दुई गुणा र रातमा चार गुणा गरेर बढिरहेको छ,’ उनी भन्दै थिए, ‘तर यहाँ पढाई अनुसारको काम पाइँदैन। पाएको कामको पनि तलब बढ्दैन। आम्दानी नबढ्ने तर खर्च बढ्दा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

'असानी'को असर कस्तो पर्छ मतदानको दिन?

बंगालको खाडीबाट सुरु भएको ‘असानी’ नामक चक्रवात नेपालसम्म आइपुग्दा खासै प्रभावकारी नरहने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

ताप्लेजुङमा एक युवक मृत फेला

मिक्वाखोला गाउँपालिका-१ खोक्लिङमा एक युवक मृत भेटिएका छन्। स्थानीय बिमल कार्की दुम्जा भीरमा मृत भेटिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना घाइते

सिन्धुपाल्चोकमा एमाले र कांग्रेस कार्यकर्ताबीभ झडप भएको छ। झडपमा परी दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

टिपरको ठक्करबाट एक जनाको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालक रामग्राम नगरपालिका-६ अैचावलका हरिद्वार यादवको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

बझाङमा नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ। सुर्मा–५ सैनगाउँमा दुवै पार्टीका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

डोटीमा बस दुर्घटना, २६ जना घाइते

कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। दुर्घटनामा परी २६ जना घाइते भएको डोटीका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीले बताए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

११ हजार भोल्टको करेन्ट लागेर उदयपुरमा महिलाको मृत्यु

जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९