शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाजुरामा मतदान स्थलमै कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

बाजुरामा मतदान स्थलमै कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९
National life
Shivam cement

काठमाडौं- बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मतदान चलिरहेको समयमा बुढीगंगा-२ स्थित मतदानस्थलमा उनीहरूबीच झडप भएको हो। 

झडपमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। त्यहाँको सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीको भनाइ छ।

नेकपा एमालेका कार्यकर्ताले फर्जी मत खसाल्न लाग्दा कांग्रेस कार्यकर्ताले रोक्न खोजेपछि अवस्था तनावपूर्ण बनेको हो। 
अहिले विवाद समाधान भएर मतदान प्रक्रिया सुरु भएको बाजुरा प्रहरीले जनाएको छ। 

प्रकाशित: May 13, 2022| 09:10 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।