सोमबार, साउन २५, २०८३

स्याङ्जाको वालिङमा जिप दुर्घटना

स्याङ्जाको वालिङ नगरपालिका-१४ मा जिप दुर्घटनामा परेको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- स्याङ्जाको वालिङ नगरपालिका-१४ मा जिप दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जिप दुर्घटनामा परेको भए पनि विस्तृत विवरण आउन सकेको छैन।

मानवीय क्षति भएको सुन्नमा आए पनि पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ। अहिले प्रहरी घटनास्थलतर्फ प्रस्थान गरेको छ।

प्रकाशित: May 13, 2022| 11:40 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।