सोमबार, साउन २५, २०८३

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

धनगढी- बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ। 

जयपृथ्वी नगरपालिका-१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल-८ पिजलीस्थित महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको बझाङ प्रहरीले जनाएको छ।

जयपृथ्वीस्थित मतदान केन्द्रमा भने प्रेसरकुकर बम जस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टा जस्तो शंकास्पद वस्तु भेटिएको प्रहरीको भनाइ छ। 

दुवै ठाउँमा सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ।

प्रकाशित: May 13, 2022| 07:45 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।