शुक्रबार, असार ५, २०८३

समाज


नयाँ कीर्तिमानका लागि मकालु आरोहणको तयारीमा पूर्णिमा

हिमाल आरोही पूर्णिमा श्रेष्ठ नयाँ कीर्तिमानकाे तयारीमा जुटेकी छन्। नेपालका आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गरेर उनले कीर्तिमान कायम गर्न लागेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९

विजय जुलुसमा सहभागी चढेको गाडी दुर्घटना, २४ जना घाइते

वडाध्यक्ष निर्वाचित भएको विजय जुलुसमा सहभागी चढेको बस दुर्घटना हुँदा सिद्धार्थनगर-१० शंकरापुरमा २४ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९

मुगुका कांग्रेस सभापति शाही सवार गाडी दुर्घटना

नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही सवार गाडी दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९

उदयपुरमा कार दुर्घटना : एकको मृत्यु, चार घाइते

उदयपुरमा कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मंगलबार राति भएको कार दुर्घटनामा परी घाइते भएका देवेन्द्र चापागाईंको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९

निर्वाचनको पूर्वसन्ध्यामा बानेश्वरमा सिलिन्डर पड्काउने चारजना पक्राउ

स्थानीय तह निर्वाचन २०७९ को पूर्वसन्ध्यामा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै सिलिन्डर विस्फोट गराएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९

झापामा बालिका बलात्कार आरोपमा ३४ वर्षीय राजवंशी पक्राउ

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको मेचीनगर नगरपालिका– १० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

प्रधानमन्त्री देउवालाई भातृ शोक

उनको मंगलबार बिहान वीर अस्पतालमा निधन भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

काभ्रेपलाञ्चोकमा चट्याङ लागेर एक किशोरीको मृत्यु

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार सो ठाउँका गणेश लुङ्गेलीकी छोरी अन्दाजी १६ वर्षीया साजनी लुङ्गेलीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

विजयोत्सव मनाउन हिँडेको गाडीमा करेन्ट लाग्यो : दुईको मृत्यु, १५ घाइते

सल्यानमा विजयोत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। करेन्ट लागेर १५ जना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दुर्घटनामा उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० को ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताए।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

दार्चुलामा हायस दुर्घटना : विजयी जुलुसमा सहभागी हुन हिँडेका तीन जनाको मृत्यु

जिल्लाको शैल्यशिखर नगरपालिका-६ ग्यानीमा आज बिहान साढे ९ बजे हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

लुम्बिनी पुगे मोदी, केहिबेरमै मायादेवीमा पूजाअर्चना गर्ने 

बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४ वटा हेलिकप्टरमा लुम्बिनी आएका हुन। लुम्बिनी झरेर मोदी सोझै मायादेवी मन्दिर प्रवेश गरेका छन।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

काठमाडौंमा फोहोर थुप्रियो

केही दिनयता काठमाडौंमा फोहोर थुप्रिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

डडेल्धुरामा सवारी दुर्घटना, एक जनाको मृत्यु

डडेल्धुरामा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

महोत्तरीको एक मतगणनास्थलमा झडप

महोत्तरीको एउटा मतगणनास्थलमा झडप भएको छ। सोनामा गाउँपालिकाको मतगणनास्थलमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

पृथ्वी किन तात्दैछ?

औद्योगिक युग सुरु भएपछि विश्व तापमान वृद्धि हुन थालेको थियो। त्यसको रेकर्ड राख्ने कामको सुरुवात भने १९औँ शताब्दीको मध्यतिरबाट मात्र राख्न सुरु गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

चट्याङ लागेर वृद्धको मृत्यु

हावाहुरीसँगै चट्याङ् परेर सिराहाको गोलबजार नगरपालिका १० डण्डा टोलका एक वृद्धको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

बाबुरामले फेसबुकबाट डिलिट गरे विवादित फोटो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

शैल्यशिखरमा तीन राउन्ड हवाइ फायर

शैल्यशिखर नगरपालिका-६ स्थित पशुपति भवन ग्वानी केन्द्रमा झडप भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

नक्कली मतदाता पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ को मित्रता माध्यमिक विद्यालयको मतदान केन्द्रमा अर्काको नामबाट मतदान गर्न आएका दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९