शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भरतपुरमा हावाहुरीले रुख ढलाउँदा च्यापिएर ३ जनाको मृत्यु

भरतपुरमा हावाहुरीले रुख ढलाउँदा च्यापिएर ३ जनाको मृत्यु

भरतपुरमा दुई छुट्टाछुट्टै स्थानमा हावाहुरी रुख ढलाउँदा च्यापिएर तीन जनाको मृत्यु भएको छ। शुक्रबार साँझ चलेको हावाहुरीले रुख ढलाउँदा भरतपुर ११ र १ मा च्यापिएर तीन जनाको मृत्यु भएको हो।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

चितवन- भरतपुरमा दुई छुट्टाछुट्टै स्थानमा हावाहुरी रुख ढलाउँदा च्यापिएर तीन जनाको मृत्यु भएको छ। शुक्रबार साँझ चलेको हावाहुरीले रुख ढलाउँदा भरतपुर ११ र १ मा च्यापिएर तीन जनाको मृत्यु भएको हो।

National life

भरतपुर महानगरपालिकाको वडा नम्बर ११ को भोजाडमा रुख ढलेर अटो च्यापिँदा २ जनाको घटनास्थलमा मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीमा अनुसार भरतपुर १ मा रुख ढलेर म्याजिक च्यापिँदा एक जनाको मृत्यु भएको जानकारी दिए। 

उनका अनुसार मृतकहरुको सताखत हुन बाँकी छ।

प्रकाशित: May 20, 2022| 21:12 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।