शुक्रबार, असार ५, २०८३

समाज

पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न आग्रह

आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

चट्याङ लागेर एकको मृत्यु, तीन गम्भीर घाइते

ढोरपाटन नगरपालिका–७ गाल्ढुङका कालीप्रसाद विक र पुण्यराम कामीको घरमा आज दिउँसो चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

मामाघर जाने क्रममा ढुंगाले लागेर बालकको मृत्यु

बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

विवाहको तयारी गरिरहेका सन्तकुमार र उनका बुबाको हत्या

सिरहाको अर्नमा गाउँपालिकामा गए राति बाबु र छोराको हत्या भएको छ। घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका– १ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय...
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

युवती बलात्कार प्रकरण : जिप्रका सुनसरीमा ०७४ मै मुद्दा दर्ता

इटहरी घर भएकी एक युवतीले सामाजिक सञ्जालमार्फत ७ वर्षअघि आफूमाथि पनि बलात्कार भएको घटना सार्वजनिक गरेसँगै यतिबेला बलात्कार र हदम्यादसम्बन्धी कानुनी बहस झन् सतहमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

भरतपुरमा विद्युत सट भई आगलागी हुँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१० कटहर चोककी ३५ वर्षीया सकुन्तला पौडेल सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चिवतनले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

अर्की युवतीले पनि सार्वजनिक गरिन् सात वर्षअघिको बलात्कार घटना

गएको बुधबार साँझ एक युवतीले सौन्दर्य प्रतियोगिताको नाममा ८ वर्षअघि आफूमाथि बलात्कार भएको भन्दै भिडियो सार्वजनिक गरेसँगै त्यस्तै प्रकृतिका अन्य घटना पनि सार्वजनिक हुन थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

डोल्पामा जेठ ११ गतेदेखि यार्सा संकलन खुला गरिने

कोभिड-१९ संक्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा संकलन गर्न नपाएको जनाउँदै यस पटक विभिन्न तयारीका साथ करिब एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

प्रहरीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका-३ कुचौनीमा से१त ६८२७ नम्बरको ट्याक्टर र सुपप्र ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

लोसपाको विजय जुलुसमा झडप हुँदा सात जना घाइते

बाराको सिम्रौनगढ नगरपालिकामा दुई पक्षबीच झडप हुँदा सात जना घाइते भएका छन्। निर्वाचित लोसपाका समथर्क र पराजित कांग्रेसका समर्थकबीच झडप भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

अनि भयो हिप्पी युगको अन्त्य

कुनै समय नेपाललाई गाँजाको स्वर्ग भनेर चिनिन्थ्यो। विश्वभर ‘हिप्पी प्याराडाइज भनेर चिनिएको नेपालमा कसरी यसको प्रयोग अवैध भयो त?
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

काठमाडौंमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम?

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

मकवानपुर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो

मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

मकवानपुरमा भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ घाइते

हेटौंडातर्फबाट काठमाडौं आइरहेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

गलत मतपरिणाम सार्वजनिक गरेको भन्दै विवाद, प्रहरीद्वारा अश्रुग्यास प्रहार

नगरपालिकामा कर्मचारीले मतपरिणाम सार्वजनिक गर्दा पटक-पटक त्रुटि गरेको भन्दै आक्रोशित उम्मेदवारका समर्थक ढुंगामुढामा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

सौन्दर्य प्रतियोगिता गराएर बलात्कार गरेको आरोपमा आयोजक पाण्डे पक्राउ

सौन्दर्य प्रतियोगिताको नाममा किशोरीमाथि बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

चुनाव सकेर घर फर्किए म्यादी प्रहरी

चैत २८ गते देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी भर्ना गरिएको थियो। ४० दिन पूरा भएसँगै उनीहरुको म्याद सकिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९