शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं- चाबहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित बनेका छन्। कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

National life

आफ्नो इच्छा पूरा गर्दिए कलेजको शुल्कदेखि अरु कुराहरू छुट गराइदिने भन्दै विद्यार्थीलाई नराम्रो हर्कत गरेको पीडित विद्यार्थीहरूको गुनासो छ। विद्यार्थीहरूलाई उनले विभिन्न प्रलोभनमा पारेर उनले हेर्‍यासमेन्ट गर्नेगरेको आन्दोलित विद्यार्थीहरूको गुनासो छ।

आन्दोलित विद्यार्थीको ढुंगा प्रहारबाट कलेजको झ्यालमा पुगेको क्षति

पीडित विद्यार्थीले कलेजमा समेत तोडफोड गरेका छन्। अहिले अधिकारीलाई प्रहरीले गौशाला वृतमा ल्याएको छ।

विद्यार्थीहरूले कलेजमा नाराबाजी गरिरहेका छन्। उनीहरूले कलेजमा तोडफोडसमेत गरेका छन्।

Shivam cement

प्रकाशित: May 24, 2022| 09:24 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।