शुक्रबार, असार ५, २०८३

समाज

कर्णाली नदीमा बस खस्दा ४ जनाको मृत्यु

दैलेखको आठबीस नगरपालिका–२ स्थित सिस्नेस्थित सडकबाट अघि साढे ८ बजेतिर कर्णाली नदीमा बस खसेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न आग्रह

आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडितको न्यायिक हक तथा सुरक्षाको सुनिश्चितता गर्न भनिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

८ वर्षअघिको बलात्कार प्रकरण: पीडितको पक्षमा फोटोपत्रकारको बयान

सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीले आयोजकसमेत रहेका मनोज पाण्डेले आफूलाई बेहोस बनाएर बलात्कार घटना सार्वजनिक गरेपछि सो घटनामा जोडिएका पौडेलसँग प्रहरीले बयान लिएको हो। प्रहरीका अनुसार पत्रकार पौडेलको बयान पीडितको...
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

भारतीय ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नंको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे१च ४९४१ नंको अटोरिक्सालाई ठक्कर दिँदा कोहलपुर–१३ का अटो चालक २९ वर्षीय...
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

कोहलपुरको प्रहरी हिरासतमा आफ्नै टीसर्टको पासो लगाएर आत्महत्या गरे थुनुवाले

बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा एक जना थुनुवा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमाभएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

चट्याङ लागेर दुई जनाको मृत्यु, तीन घाइते

छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। चट्याङ लागेर थप तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

भिन्नाभिन्नै स्थानमा तीन जनाको शव फेला

देशका भिन्नाभिन्नै स्थानमा तीन जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

१५ वर्षीया किशोरीमाथि करणी अभियोगमा एक जना पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

सेन्ट लरेन्सका विद्यार्थी आज पनि आन्दोलित, आरोपित शिक्षक बर्खास्त

चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आज पनि आन्दोलित छन्। आज बिहानैबाट विद्यार्थीहरुले गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शन गरिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

कांग्रेसको विजयी भोजमा हिडेको ट्याक्टर दुर्घटना, १७ जना घाइते

कञ्चनपुरमा कांग्रेसको विजयी भोजमा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

उत्तरी गोरखा जाने बाटो सुख्खा पहिरोका कारण अवरुद्ध

गोरखाको धार्चे गाउँपालिकास्थित खोर्ला र तातोपानीको बीचमा पर्ने लुस्याङमा सुख्खा पहिरो खस्दा बाटो अवरूद्ध भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

पोखरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

कास्कीको पोखरा महानगरपालिका-९ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउने आचार्यको प्रतिबद्धता

महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने बताएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात

भेरी नदीको बीच-बीचमा बेलीब्रिज निर्माण भएपछि सिधा यातायात सञ्चालन भएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

रेनुको पहिलो निर्णय : सरकारी अस्पतालमा छोरी जन्मिँदा नि:शुल्क बिमा

भरतपुरका सरकारी अस्पतालमा प्रसुती गराउँदा छोरीलाई जन्मदिए नि:शुल्क बिमासँगै सात हजार लिटरसम्म खानेपानी नि:शुल्क प्रदान गर्ने अर्को निर्णय गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

सवारी दुर्घटनामा दुई म्यादी प्रहरीको मृत्यु

झापाको शिवसताक्षीस्थित धरमपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना म्यादी प्रहरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

रोल्पामा अटो दुर्घटना : एकको मृत्यु, तीन जना घाइते

रोल्पामा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा थप तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

इलाममा विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा

सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मंगलबार पनि सहज हुन सकेन। नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्दको कारण हालसम्म पत्ता लगाउन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

४२ वर्षीया आमा शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९