शुक्रबार, असार ५, २०८३

समाज


काठमाडौंसहित देशका केही स्थानमा वर्षाको सम्भावना

प्रदेशऔ१ र वाग्मती प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्दै सरकार

सरकारले पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

भारत सरकारको अनुदान सहयोगमा बनेको विद्यालय भवन उद्घाटन

भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

यौन दुर्व्यवहारको आरोप लागेका सेन्ट लरेन्सका शिक्षक पक्राउ

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

सेन्ट लरेन्स विद्यार्थी दुर्व्यवहार प्रकरण : पीडितकी आमा भन्छिन् – गौशाला प्रहरीले न्याय देलाजस्तो छैन

चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित बनेका छन्। कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ का छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

जग्गा अधिग्रहणको सिमाङ्कन अन्तिम चरणमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जग्गा अधिग्रहणका लागि सिमाङ्कनको कार्य चाँडो सक्न निर्देशन दिएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

कालीगण्डकीको कटान रोक्न थालियो

कालीगण्डकीमा आएको बाढीले कटान गरेर ग्यावियन पर्खाल भत्काउँदा जोखिमयुक्त बनाएको तटीय क्षेत्रमा अस्थायी संरचना बनाउन सुरुआत गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

बारामा गुडिरहेको कारमा आगलागी

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका-१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२-०२-००१ च.०१६५ नम्बरको कारमा आगलागी भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

आज देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

मदिरा सेवनका लागि सीमा नजिकका नेपाली बजार धाउँछन् भारतीय

भारतका अलि हुने-खानेहरु जनकपुरसम्म आउँछन्। जहाँ ‘भट्टी’को साटो एसी जडित बारहरु छन्। जहाँ लोकल रक्सीको साटो ‘इम्पोर्टेड ड्रिंक्स’ पाइन्छ। जहाँ मनमोहक दृश्यहरुले आँखा तान्छन्। अनि कहिले-काहीँ जहाँ अप्रिय दृश्यहरु पनि...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

घाँटी रेटी हत्या गरेको आरोपमा दुई जना पक्राउ

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिमलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

बुटवलमा १२ वर्षीया बालिका बलात्कृत, अभियुक्त पक्राउ

बुटवलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

बलात्कार आरोपमा पक्राउ परेका पाण्डेमाथि कसरी लाग्यो मानव बेचबिखनको कसुर?

धेरैलाई जिज्ञासा हुनसक्छ, आरोप जबर्जस्ती करणीको छ, कसरी मानव बेचबिखन तथा ओसारपसार आकर्षित हुन्छ? एसएसपी गिरीका अनुसार पीडितको जाहेरीले सोही ऐन आकर्षित हुने आधार देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

बलात्कार आरोपित पाण्डेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

तत्काल सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न नदिन महिला समितिको निर्देशन

सौन्दर्य प्रतियोगिता सञ्चालन गराएर सहभागी किशोरीमाथि आयोजकले नै ८ वर्षअघि बलात्कार गरेको आरोप लागेपछि समितिले यस्तो निर्देशन जारी गरेको हो। उक्त घटनामा पीडक भनिएका व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि...
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

कर्णाली आर्टस् र इक्वालिटी ल्याब्सलाई दर्नाल पुरस्कार प्रदान गर्ने घोषणा

छनोट समितिले सामाजिक न्यायको क्षेत्रमा क्रियाशील ध्रुवसत्य परियार र मानव बेचबिखनविरोधी अभियन्ता करुणा त्रिखत्रीलाई सन् २०२२ को सम्मान प्रदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

उदयपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

कटारी इलाका प्रहरी कार्यलयका अनुसार चट्याङ लागेर गोठडाँडा बस्ने वर्ष ४५ को भक्तकुमारी बुढाथोकी मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

१२ वर्षीयामाथि बलात्कार गरेको आरोपमा ५९ वर्षीय पक्राउ

रुपन्देही प्रहरीले आइतबार साँझ ढकाललाई पक्राउ गरेको हो। ढकालले बालिकालाई ललाईफकाई तिनाउ खोलामा लगी जबरजस्ती करणी गरेको आरोप लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

नेपाल प्रहरीका पाँच डिआईजीलाई एआईजी बढुवाका लागि सिफारिस

सिफारिस हुनेहरूमा डिआइजी उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९