शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेनुको पहिलो निर्णय : सरकारी अस्पतालमा छोरी जन्मिँदा नि:शुल्क बिमा

रेनुको पहिलो निर्णय : सरकारी अस्पतालमा छोरी जन्मिँदा नि:शुल्क बिमा

भरतपुरका सरकारी अस्पतालमा प्रसुती गराउँदा छोरीलाई जन्मदिए नि:शुल्क बिमासँगै सात हजार लिटरसम्म खानेपानी नि:शुल्क प्रदान गर्ने अर्को निर्णय गरेकी छन्।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

चितवन- भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले बुधबार बिहान पदभार ग्रहण गरेकी छन्। पदभार ग्रहणसँगै रेनुले दुई वटा महत्त्वपूर्ण निर्णय गरेकी छन्।

National life

उनले भरतपुरका सरकारी अस्पतालमा प्रसुती गराउँदा छोरीलाई जन्मदिए नि:शुल्क बिमासँगै सात हजार लिटरसम्म खानेपानी  नि:शुल्क प्रदान गर्ने अर्को निर्णय गरेकी छन्।

छोरीलाई गरिने बीमा एक लाखको १५ वर्ष अवधिको हुनेछ। त्यस्तै ७ हजार लिटरसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन।

त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने उल्लेख गरेकी छन्।

प्रकाशित: May 25, 2022| 09:14 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।