शुक्रबार, असार ५, २०८३

समाज

चार दिनपछि आफन्तले बुझे शव

टिपरको ठक्करबाट मृत्यु भएको एक वृद्धको शव चार दिनपछि आज आफन्तले बुझेका छन्। दोलखाको गौरिशंकर गाउँपालिका–७ मार्वुमा टिपरको ठक्करबाट मृत्यु भएको लालबहादुर विकको शव चार दिनपछि बिहीबार आफन्तले जिम्मा लिएका...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

यौन दुर्व्यवहार आरोपित सुन्दरी प्रतियोगिताका अर्का आयोजक झापाबाट पक्राउ

प्रतियोगितामा सहभागी किशोरीहरुलाई ह्वाट्सएप र म्यासेन्जरबाट यौन सम्बन्ध प्रस्ताव राखेको अभियोगमा शंकर आर्ट्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकरलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

सर्वोच्चले उल्ट्यायो पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश

श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने गरी भएको यसअघिको फैसला सर्वोच्च अदालतले उल्ट्याइदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

छात्रा बलात्कार आरोपमा स्कुलका प्रिन्सिपल पक्राउ

सुनसरीको इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा सोही स्कुलका प्रिन्सिपल पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

गाँजाखेतीसम्बन्धी विधेयकमाथि छलफल गर्न सांसद शेरबहादुरको आग्रह

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजाखेतीलाई वैधानिक बनाउन माग गरेका छन्। संसदमा दर्ता भएको गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफलको माग गर्दै उनले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

छाउगोठ भत्किए तर बाख्रा खोरमा पोखिन्छ पीडा

विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

धरानमा एक जनाको हत्या, खोलाको बगरमा शव फेला

धरान उपमहानगरपालिका ५ तल्लो देउराली सुन्दर बस्ती नजिकै सेउती खोलाको बगरमा अन्दाजी ३२ वर्षीय पुरुषको शव फेला परेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

काठमाडौंको गुहेश्वरी खोलामा एक जनाको शव फेला

अन्दाजी ३५/४० वर्ष उमेरको देखिने पुरुषको शव फेला परेको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ने

आइतबार सार्वजनिक बिदाको दिन पनि राहदानी विभाग खुल्ने भएको छ। विभागले एक सूचना जारी गर्दै जेठ १५ गतेदेखि प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने जनाएको...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

मूल्यवृद्धिको विरोधमा खुद्रा ढुवानी व्यवसायीले गरे सेवा बन्द

ढुवानी व्यवसायी संघ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

कक्षा १२ कक्षाको परीक्षा समय परिवर्तन

जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

वालिङ नगरपालिकाद्वारा बजारका चोक चोकमा सिसी क्यामेरा जडान

वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालयको सहकार्यमा वालिङ बजारका मुख्य-मुख्य चोकमा सिसी क्यामेरा जडान गरिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

दैलेख बस दुर्घटनाका मृतकको सनाखत

दैलेखको आठबिस नगरपालिका-२ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

एम्बुलेन्स दुर्घटनामा एक वृद्धाको मृत्यु

दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

पहुँचका भरमा जहाजको टिकट वितरण

सिमकोटमा उडान भर्दै आएका सीता र समिटले हुम्लाको उडान संख्या कटौती गरेका छन्। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले उडान भर्न छाडेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

काश्मिरमा टिकटक स्टारको गोली हानी हत्या

जम्मु कश्मिरको बडगाम जिल्लामा एक महिला टिकटक स्टारको गोली हानी हत्या गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बाँकेको नेपालगञ्ज उपहानगरपालिका-११ साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

भत्ता बुझ्न पालो कुर्दै गरेका वृद्धको मृत्यु

सामाजिक सुरक्षा भत्ता बुझ्न धनगढी-१८ को वडा कार्यालयमा लाइन बसेका ७४ वर्षीय गुलिराम चौधरीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

काठमाडौंसहित देशका विभिन्न भागमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहाज प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेशलागायत अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहेको छ। प्रदेश-१ र मधेस प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९