आइतबार, साउन २४, २०८३

सल्यानमा बस दुर्घटना

सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना३ख ३८८४ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

सल्यान- सल्यानमा यात्रुबहाक बस दुर्घटना भएको छ। सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना३ख ३८८४ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा प्रहरीको भनाइ छ।  घटनाको विस्तृत बिबरण आउन आउन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 27, 2022| 12:00 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।