आइतबार, साउन २४, २०८३

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

अर्घाखाँची सन्धिखर्क नगरपालिका ४ स्थित अमलडाँडाका सम्राट नेपालीको मृत्यु भएको हो।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

अर्घाखाँची- चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ। अर्घाखाँची सन्धिखर्क नगरपालिका ४ स्थित अमलडाँडाका सम्राट नेपालीको मृत्यु भएको हो। 

बिहीबार साँझ चितुवाले घरमै आक्रमण गरेर घिसार्दै लगेर करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा शव फेला परेको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अमर थापाले जानकारी दिए। 

प्रकाशित: May 27, 2022| 08:05 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।