शुक्रबार, असार ५, २०८३

समाज

९ महिनामा ११२ मानव अधिकार उल्लंघनका घटना : आयोग

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्म सो संख्यामा मानव अधिकार हननका घटनाको उजुरी आयोगमा आएको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता

बाल यौन दुर्व्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हदम्याद पूर्ण रुपमा हटाउन माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

मकालु वरुण राष्ट्रिय निकुञ्जबाट यार्सागुम्बा संकलन सुरु

दुई बर्षदेखि रोकिएको यार्सागुम्बा संकलनकार्य जेठ १० गतेदेखिसुरु गरिएको निकुञ्जले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

इन्धन बोकेका दुई ट्यांकरमा आगलागी

रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

सप्तरीको छिन्नमस्तामा आगलागी हुँदा छ घरमा क्षति

आगलागीका कारण महेन्द्र कामैत, शङ्कर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्णरुपमा क्षति भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

सल्यानमा बस दुर्घटना

सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना३ख ३८८४ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

सुनको सिक्री चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित प्रशंसा ज्वलेर्सबाट दुई तोला सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

निर्दयी श्रीमान् : जसले कुटपिट गर्दै श्रीमतीको पाठेघर निकाली दिए

चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्धक बनाएर निर्घात कुटपिट गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने

पाल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावकविहीन बनेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

विद्युत् सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट

गए राति विद्युत् सर्ट हुँदा भएको आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

बेनी-जोमसोम सडक : कैकुखोला-खन्ती सडकखण्ड कालोपत्रे

मुस्ताङको थासाङ गाउँपालिका-५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रेको काम सकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

महाकालीमाथिको तुइन हट्यो, बन्यो झोलुंगे पुल

व्याँस गाउँपालिका–६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा झोलुंगे पुल निर्माण भएको हो। पुल बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

हिंसा पीडित बालिकाका परिवारलाई पाँच लाख दिइने

कार्यपालिका बैठकले पीडित बालिकालाई उच्च शिक्षासम्म अध्ययनको जिम्मा लिने निर्णय पनि गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

मृत्यु हुनेमा रामेछाप गोकुलगंगा गाउँपालिका-१ का ३७ वर्षीय आशाबहादुर नेवार रहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

अर्घाखाँची सन्धिखर्क नगरपालिका ४ स्थित अमलडाँडाका सम्राट नेपालीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

झापामा रासायनिक मलको अभाव

हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

सहकारीमा सुशासन प्रवर्द्धन गर्न एकीकृत निर्देशिका २०७९ जारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले सहकारी संघसंस्थामा सुशासन प्रवर्द्धन गर्न एकीकृत निर्देशिका २०७९ जारी भएको जानकारी दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु

इरानको दक्षिणपश्चिमी शहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिहीबार इरानको अर्ध–सरकारी समाचार संस्था, आइएसएनएले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

दुवाकोट सडक कालोपत्रे हुने

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरको वडा नं- २ स्थित दुवाकोट सडक एक वर्षभित्र कालोपत्रे गरी निर्माण सम्पन्न गरिने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९