आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमती प्रदेश कृषि मन्त्रालयले माग्यो ६३ कर्मचारी (विज्ञापनसहित)

बागमती प्रदेश कृषि मन्त्रालयले माग्यो ६३ कर्मचारी (विज्ञापनसहित)

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

हेटौंडा- बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ। 

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

मन्त्रालयले पशु सेवा अधिकृत सातौं स्तरका २०, कृषि विकास अधिकृत सातौं स्तरका १० जना र पशु स्वास्थ्य प्राविधिक सहायक स्तर पाँचौका ३३ जना माग गरेको छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।



प्रकाशित: May 28, 2022| 09:52 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।